A burgundy rose growing on a mountain, with the spirit of a leopard, in autumn. ...,🍂
तिम्रो नियतको ढोका खोल।
तिम्रो मनको माझेरीमा नियालेर हेर त,
ऐना पनि लजाउने अनुहार देख्नेछौ कि! 🙏🏻🌻❤️🩹
तिम्रो नियतको ढोका खोल।
तिम्रो मनको माझेरीमा नियालेर हेर त,
ऐना पनि लजाउने अनुहार देख्नेछौ कि! 🙏🏻🌻❤️🩹
गाढा होस् न्यानो होस् र मिठास होस्
🤍☕️……………chiya lover 🌻❤️🤭
गाढा होस् न्यानो होस् र मिठास होस्
🤍☕️……………chiya lover 🌻❤️🤭
टाढा हुन खोज्दा झन् नजिकको आभास भयो।
माया थियो कि तिम्रो मोह—छुट्याउनै सकिनँ,
तिमी गएपछि पो आफ्नै मन पराई भयो। ❤️🩹
टाढा हुन खोज्दा झन् नजिकको आभास भयो।
माया थियो कि तिम्रो मोह—छुट्याउनै सकिनँ,
तिमी गएपछि पो आफ्नै मन पराई भयो। ❤️🩹
गुनको ऋणले दबाउने र दबिनेको कमी थिएन।
त्यसमाथि, तिम्रो यादको ऋण अझै थपिँदै गयो,
सास फेर्नसमेत मौका रहेन, प्रिय…। ❤️🩹
तिम्रो याद र ऋण उस्तै–उस्तै रहेन प्रिय…। ❤️🩹
जति पुरानो ऋणको ब्याज घट्दै गयो,
तिम्रो याद भने झन् बढ्दै गयो…।
ऋण त एक दिन चुक्ता होला, प्रिय,
तर तिम्रो यादको हिसाब कहिल्यै मिलेन। ❤️🩹

व्यवहार नै धारिलो छ त।” 🥀
व्यवहार नै धारिलो छ त।” 🥀
हुनु मेरो निर्णय हो❤️
हुनु मेरो निर्णय हो❤️
सायद मायामा बाँधिने म थिएँ,
या मलाई आफ्नै बनाउने तिम्रो मोह थियो…
फरक यत्ति हो—🌻
सायद मायामा बाँधिने म थिएँ,
या मलाई आफ्नै बनाउने तिम्रो मोह थियो…
फरक यत्ति हो—🌻
वचनले लगाएको घाउ, मलमले मेटिदिँदैन यहाँ…
शब्द त समयसँगै हराउँछन्,
तर व्यवहारले दिएको चोट मनले सजिलै बिर्सिँदैन यहाँ…
वचनले लगाएको घाउ, मलमले मेटिदिँदैन यहाँ…
शब्द त समयसँगै हराउँछन्,
तर व्यवहारले दिएको चोट मनले सजिलै बिर्सिँदैन यहाँ…
व्यवहारले आत्मा मरेझैँ बनायो भने…”
व्यवहारले आत्मा मरेझैँ बनायो भने…”
मान्छेले जिन्दगीलाई। ❤️
मान्छेले जिन्दगीलाई। ❤️
त्यहाँ मनमा शान्ति हुन्छ। 🙏
जहाँ कृष्णको नाम हुन्छ,
त्यहाँ दुःख टाढा हुन्छ। 💙
🛕 राधे राधे 🌸
जय श्री कृष्ण 🙏🦚
त्यहाँ मनमा शान्ति हुन्छ। 🙏
जहाँ कृष्णको नाम हुन्छ,
त्यहाँ दुःख टाढा हुन्छ। 💙
🛕 राधे राधे 🌸
जय श्री कृष्ण 🙏🦚
मौनतासँगै कति पीडा बोकेर उभिएको छ। 🇳🇵
मौनतासँगै कति पीडा बोकेर उभिएको छ। 🇳🇵
भेट्ने वाचा त भयो, तर भेट अझै अधुरै रह्यो…
सायद त्यो उधारो भेटको ब्याज पनि अलि धेरै नै लाग्दैछ होला। 🤭…,……[email protected] ❤️
भेट्ने वाचा त भयो, तर भेट अझै अधुरै रह्यो…
सायद त्यो उधारो भेटको ब्याज पनि अलि धेरै नै लाग्दैछ होला। 🤭…,……[email protected] ❤️
“मिल्दैन नि हजुर।”
“किन?”
“One way बाट आएको… फर्किने बाटो नै छैन 😆❤️”
“मिल्दैन नि हजुर।”
“किन?”
“One way बाट आएको… फर्किने बाटो नै छैन 😆❤️”
आउनुस् साहेब, लिएर काँचका चुरा,
मायाले सजाइदिनु हातभरि,
तपाईंको नाम लेखिएका सपना पूरा…
आउनुस् साहेब, लिएर काँचका चुरा,
मायाले सजाइदिनु हातभरि,
तपाईंको नाम लेखिएका सपना पूरा…
एउटा अन्तिम भेट उधारो छोडौँ न है...
भन्छन्, उधारो लिएको मान्छेलाई कसैले कहिल्यै बिर्सिँदैन!
यो भागौड र अनिश्चितताले भरिएको शहरमा मान्छेहरू कति सजिलै एक-अर्कालाई भेट्छन् अनि एकाएक हराउँछन्। तर म चाहन्नँ कि हाम्रो कथा पनि अरू जस्तै सहजै बिर्सिने कुनै पुरानो पाना बनोस्।…….