Girija Prasad ADHIKARI
banner
girijaadhikari.bsky.social
Girija Prasad ADHIKARI
@girijaadhikari.bsky.social
Editor, tukhabar.com
Journalist, Advocate, and Author.
Decorated with the Janasewa Shree by the President of Nepal - 2022
Press Council Youth Journalism Award etc...
-----
Member- FNJ / EWA/ International Press Institute
and Education Journalists' Group
संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा बोल्दै महासचिव एन्टिनियो गुटेरेस । #unga81 #unga #unitednations
September 22, 2026 at 1:53 PM
आज एटोबिकोमा आयोजित एक विशेष समारोहमा संघीय सांसद तथा क्यानाडा सरकारका श्रम राज्यमन्त्री जन जेरुसेलीले ग्रेटर टोरन्टो एरियाका १० वटा स्थानीय व्यवसायहरूलाई आधुनिकरण गर्न र नयाँ अवसरहरू सिर्जना गर्न करिब $९ मिलियन लगानी गर्ने घोषणा गर्नुभएको छ ।
May 21, 2026 at 7:36 PM
From the Archives: Launch event of my research book Media in Makawanpur.
January 10, 2026 at 10:13 PM