Pradip Magar
banner
pradipmagar.com.np
Pradip Magar
@pradipmagar.com.np
Pinned
Hello 🙏♥️🇳🇵
हरियाली, शान्त सडक अनि फूलले ढाकिएको यो सुन्दर रूख 🌿🌺
कहिलेकाहीँ कुनै विशेष गन्तव्य चाहिँदैन—यस्तै शान्त ठाउँमा केही क्षण बिताउनु नै पर्याप्त हुन्छ। 😊

#Nature #Greenery #PeacefulMoments #Nepal #SimpleMoments
August 26, 2026 at 1:57 AM
इतिहास रचेका छन् फेरि एकपटक! 👑🇦🇷

​फिफा विश्वकपको इतिहासमा ३ वटा फाइनल खेलमा सुरुवाती-११ (Starting XI) मा परेर खेल्ने पहिलो खेलाडी बनेका छन्— लियोनेल मेस्सी! 🐐✨
​२०१४, २०२२ र २०२६... निरन्तरता र महानताको अर्को नाम नै मेस्सी हो। ⚽🔥

​#Messi #GOAT #Argentina #WorldCup #MessiMagic #FootballLegend
July 20, 2026 at 2:38 AM
यो जित मेहनत, जुन र टिमवर्कको जित हो!
स्पेनले देखाइदियो कि सपना देख्ने साहस भए सबै सम्भव छ ❤️
FIFA World Cup Champion - SPAIN 🇪🇸
धेरै धेरै बधाई!

#VamosEspana #FIFAWorldCup #WorldChampions #Spain
July 20, 2026 at 2:30 AM
🌾 राष्ट्रिय धान दिवस तथा असार १५ को सबैमा हार्दिक शुभकामना!
दही–चिउरा खाने दिन मात्र होइन, किसानको पसिना, कृषि संस्कृतिको सम्मान र अन्न उत्पादनको महत्व सम्झिने दिन पनि हो।
आज अफिसका साथीहरूसँग केही रमाइला क्षणहरू पनि बाँड्यौं। 😊
जय किसान! जय कृषि! 🇳🇵🌾

#NationalPaddyDay #Asar15 #DahiChiura #NepaliCulture #SupportFarmers #Agriculture #Nepal #OfficeMoments
June 29, 2026 at 4:03 PM
Reposted by Pradip Magar
जीवन साथी कस्ताे हुनपर्छ ? म जस्ताे 🤗
#nepal #comedy
August 15, 2025 at 5:07 PM
जीवन साथी कस्ताे हुनपर्छ ? म जस्ताे 🤗
#nepal #comedy
August 15, 2025 at 5:07 PM
नेपालमा 😀
April 30, 2025 at 4:29 PM
पत्रिकाहरुको "पुष्पा" 😄😄 "फुल नहि फायर है मै... झुकुंगा नहि"
February 28, 2025 at 4:41 AM
ऐतिहासिक पत्रिका
February 13, 2025 at 4:32 PM
🤗
January 23, 2025 at 12:32 PM
How Interesting Is This 🇮🇸...
January 19, 2025 at 2:19 PM
🤣
January 17, 2025 at 3:18 PM
🌞🤣🤣🤣🤣
January 10, 2025 at 4:16 PM
January 10, 2025 at 4:15 PM
जिम्मी कार्टरलाई नेपालमा आएर सहभागी हुन काङ्ग्रेस,एमाले र माओवादीले २०६६ मा लेखेका पत्र
January 6, 2025 at 11:43 AM
🤣
January 4, 2025 at 4:04 PM
🤣💯
January 1, 2025 at 2:36 PM
🤣
December 28, 2024 at 3:16 PM
बाल्यकालकाे सम्झना 🤗❤️
December 23, 2024 at 4:06 PM
हाम्रो दया दाजुहरु बेक्कारमा बर्षैभरी फिलिम खेलिबस्नुहुन्छ। दर्शकहरुले अधिकांश फिलिम मन पराईदिन्छन् पनि। तर दाजुहरुले अनमोल केसिसंग नि सिक्नुपर्‍यो के,
टक्क संगले एउटा फिलिम खेल्ने बर्षमा। अनि भएभरको अवार्ड जित्ने।
तरिका नजानेर त्यसै दुख पाईराख्नुहुन्छ हौ।
😁😁😁
December 23, 2024 at 1:43 PM
नेपाल र भारत दुबै मुलुकले सम्मानका साथ हुलाक टिकट निकालेका नेपाली भाषाका गायक मास्टर मित्रसेन।

लाहुरेको रेलीमाई र मलाई ख़ुतरुक्कै पार्यो जेठान जस्ता सदाबहार गीतका गायक मास्टर मित्रसेन नै हुन!
December 18, 2024 at 9:17 AM
हरे 🤣🤣🤣
December 15, 2024 at 3:18 PM
"बयलगाडा चढेर अमेरिका पुगिन्न" 🤣
December 13, 2024 at 5:43 AM
🤣🤣
December 12, 2024 at 9:08 AM
😀
December 11, 2024 at 4:47 AM