#ConfessionPage
कन्फेसन पेजले खोल्यो सुकुनाको ‘डार्क फाइल: कक्षाकोठा, बस र इनबक्समा गुम्सिएको यौन आतंक यसरी आयो वाहिर
<p>इटहरी– वर्षौँसम्म कक्षाकोठाभित्र, विद्यालय बसमा, सामाजिक सञ्जालका इनबक्समा र प्रशासनिक मौनताको आडमा गुम्सिएका आरोपहरू अन्ततः फेसबुकको एउटा ‘कन्फेसन पेज’बाट विस्फोट भए। मोरङको सुन्दरहरैँचा–१० स्थित ...
www.sheershakhabar.com
July 21, 2026 at 2:41 AM