#DriverArrest
मोरङमा लडेर मृत्यु भएको भनिएका युवकको ट्रकले किचेर मृत्यु भएको पुष्टि
<p>विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएका एक युवकको ट्रकले किचेर मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले गरेको विस्तृत अनुसन्धानबाट ३५ वर्षीय सुरज ऋषिदेवको मृत्यु ट्रकको चक्काले कि...
www.sheershakhabar.com
July 29, 2026 at 2:43 AM