#NepalWeather
मधेशमा आज राति भारी वर्षाको चेतावनी, हुरीको समेत जोखिम
<p>राजविराज– मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले मधेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र ...
www.sheershakhabar.com
July 8, 2026 at 4:44 AM