#PoliceFraud
‘प्रहरीको असई हुँ’ भन्दै १५ लाख ५० हजार ठगी गर्ने महिला पक्राउ
<p>काठमाडौँ— आफूलाई नेपाल प्रहरीको असई (प्रहरी सहायक निरीक्षक) भन्दै बर्दीसमेत प्रयोग गरेर विभिन्न आश्वासनका आधारमा १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला काठमाडौँबाट पक्राउ परेकी छिन्। काठम...
www.sheershakhabar.com
July 5, 2026 at 8:03 AM