#PoliticsonDeceased
दलहरुले दिवंगत नेताका नाममा राजनीति नगरे हुने ! दिंवगत आत्मका नाममा नेपालभित्र दलीय व्यापार कति छ, भनिरहन पर्दैन। बाह्य सम्बन्धमा समेत यो विकृति बढेको छ। अहिले, चीनसँग बीआरआइको हिस्साका रुपमा मनमोहन अधिकारी र बीपी कोइरालाका परियोजना प्रस्ताव गरिएको छ। दलीय भागवण्डामा दिवंगत आत्मलाई उपयोग गर्दा सरकार फेरिए त्यस्ता परियोजना कार्यान्वयन नगर्ने निहुँ मिल्छ।
#BRI #Nepal #PoliticsonDeceased #China
December 2, 2024 at 7:26 AM