#SunsariNews
देवानगञ्ज गोलीकाण्डका मृतकको शव बुझ्न परिवारले मानेन, सरकारसँगको सहमति अन्यौलमा
<p>विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमतिप्रति असन्तुष्टि...
www.sheershakhabar.com
July 31, 2026 at 8:33 AM