#baikunthaaryal
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहकाे जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।
breaknlinks.com/nepali/news/...
#baikunthaaryal #resign #blnews
बैकुण्ठ अर्यालले दिए राजीनामा
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहकाे जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। अर्यालले सोमबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ। उनी आइतबारमात्र आयोगमा हाजिर भएका थिए।
breaknlinks.com
November 18, 2024 at 5:15 AM