#dashain2082
Happy & Prosperous Dashain from the “plan b Hospitality Management & Consultancy” family to yours.

Happy Holidays!

#dashainfestival #nepal #dashain2082 #localfestival #planb #hotelsandresorts #dashain2025
October 1, 2025 at 10:52 AM
🌸🙏आज घटस्थापनासँगै महान् पर्व दशैं औपचारिक रूपमा सुरु भएको छ।🙏🌸
माटोको पात्रमा जमरा रोप्दै देवी दुर्गाको पूजा आराधना गर्ने यो दिनलाई नयाँ सुरुवात, शक्ति र समृद्धिको प्रतीक मानिन्छ।
यस शुभ अवसरमा तपाईं र तपाईंको परिवारको जीवनमा स्वास्थ्य, शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभकामना।
#Ghatasthapana #Dashain2082 #HappyDashain #VijayaDashami #FestivalOfNepal #NepaliCulture #YetiStudio
September 22, 2025 at 3:50 AM