#eKantipur
लुम्बिनीको शिर हाम्रो रुकुम पूर्वबारे कान्तिपुर दैनिकको विशेषङ्कमा ।
#विस्तृत on eKantipur | 081.12.13

#Kantipur #eKantipur #KantipurNews #NepalNews #NewsFolder
March 26, 2025 at 2:45 AM
Shepherds busy with their daily work in the sheepfold
#Photo on The Kathmandu Post | 081.11.16

Online: epaper.ekantipur.com/kathmandupos...
#Kantipur #eKantipur #KantipurNews #NepalNews
February 28, 2025 at 4:02 AM
मिटर रिडिङ भएको दुई महिनासम्म विद्युत् महसुल नबुझाएमा लाइन काटिने कानुनी व्यवस्था भए पनि रुकुम पश्चिमका केही सरकारी कार्यालयले भने वर्षौंदेखि महसुल नतिरेर बिजुली प्रयोग गरिरहेका छन् ।
#विस्तृत on eKantipur| 081.08.29

ekantipur.com/pradesh-6/20...
रुकुम पश्चिममा २० लाख रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी
मिटर रिडिङ भएको दुई महिनासम्म विद्युत् महसुल नबुझाएमा लाइन काटिने कानुनी व्यवस्था भए पनि रुकुम पश्चिमका केही सरकारी कार्यालयले भने वर्षौंदेखि महसुल नतिरेर बिजुली प्रयोग गरिरहेका छन् ।
ekantipur.com
January 13, 2025 at 2:11 PM
मौसममा आएको बदलीका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
#विस्तृत on eKantipur | 082.10.14
ekantipur.com/pradesh-5/20...
हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित, मध्य पहाडी लोकमार्गको आवागमन अवरुद्ध
मौसममा आएको बदलीका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
ekantipur.com
January 28, 2026 at 7:31 AM
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित १२ जना र रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मासहित १२ जनाले मनोनयन दर्ता गरेका छन् ।
#विस्तृत on eKantipur | 082.10.06

ekantipur.com/pradesh-5/20...
एमाले रुकुम पूर्वका पूर्व जिल्ला अध्यक्ष नेकपा प्रवेश
नेकपा एमाले रुकुम पूर्वका पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल मनोनयनका लागि रुकुम पुगेको अवसरमा उनी मंगलबार पार्टी प्रव...
ekantipur.com
January 20, 2026 at 4:09 PM
पेसाकर्मले देश-विदेश पुगेका युवाले चाडबाडको छेकोमा गाउँ फर्किएका बेला स्थानीय जमघटलाई उत्सवमय बनाउन पहल गरेका हुन्। #दातालाई सार्वजनिक आह्वान गरेर सहयोग जुटाएर स्थानीय मेला-पर्व तथा खेलकुद गतिविधि संचालन भइरहेका छन्।
#विस्तृत on eKantipur | 082.07.16
ekantipur.com/pradesh-6/20...
दाताबाट सहयोग जुटाएर गाउँमा मेला र खेलकुद प्रतियोगिता
दसैं, तिहार, छठजस्ता ठूला चाडबाड सकिए पनि रुकुम पश्चिमका गाउँमा बिभिन्न मेला, उत्सव र खेलकुद प्रतियोगिताको रौनक कायमै छ ।
ekantipur.com
November 2, 2025 at 2:48 PM
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको कुल १३ किलोमिटर सडक आधाउधी काम गरेर अललपत्र छोडिएको हो ।
#विस्तृत on eKantipur | 082.07.13

ekantipur.com/pradesh-5/20...
कालोपत्र गर्न ९ वर्षअघि ठेक्का, सडक निर्माण अझै अलपत्र
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको...
ekantipur.com
October 30, 2025 at 2:58 AM
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।
#विस्तृत on eKantipur | 082.07.11
ekantipur.com/pradesh-6/20...
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड मर्मतका लागि १८ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
ekantipur.com
October 28, 2025 at 12:00 PM
मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ।
#विस्तृत on #eKantipur | 082.06.31

ekantipur.com/pradesh-6/20...
सदरमुकाम नजिकैको सडक भत्किएको महिना बित्दा पनि मर्मत भएन
मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ ।
ekantipur.com
October 18, 2025 at 12:41 AM
जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ खलंगास्थित एक विद्यालय परिसरमा बनाउन लागिएको ‘घण्टाघर’ ९ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन।
#विस्तृत on eKantipur | 082.06.30
ekantipur.com/pradesh-6/20...
ekantipur.com
October 16, 2025 at 2:48 PM
यो दशैं बिदामा घुम्नलायक ठाउँ: #ठाँकुर पाटन

चारैतिर अग्ला पहाडको पहरा अनि बीचमा फराकिलो चौर। पशु-चौपायाको स्याहारमा व्यस्त गोठालाहरुको चहलपहलसंगै कतै गाईबस्तु चरिरहेका त कतै घोडाहरु रमाइरहेका। मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण रुकुम पुर्वको ठाँकुर पाटन ।
#विस्तृत on eKantipur | 082.06.17
ekantipur.com/photo_featur...
ठाकुर पाटनको सुन्दरता [तस्बिरहरू]
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ स्थित एउटा यस्तो सुन्दर पाटन छ, जसको नाम हो – ठाकुर । मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण यो ठाउँ रुकुम पूर्वका घुम्नलायक ठाउँमध्येको एक हो । चारैतिर ...
ekantipur.com
October 3, 2025 at 2:23 PM
अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गर्ने भनेर गत शुक्रबार सार्वजनिक सूचना नै जारी गरेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका उक्त निर्णयबाट पछि हटेको छ ।
#विस्तृत on eKantipur | 082.06.11

ekantipur.com/karnali-prad...
अस्थायी र करार सेवाका सम्झौता रद्द गर्ने निर्णयबाट पछि हट्यो मुसिकोट नगरपालिका
अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गर्ने भनेर गत शुक्रबार सार्वजनिक सूचना नै जारी गरेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका उक्त निर्णयबाट पछि हटेको छ ...
ekantipur.com
September 28, 2025 at 8:06 AM
मुसिकोट नगरपलिकाले अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको छ ।
#विस्तृत on eKantipur | 082.06.10
ekantipur.com/pradesh-6/20...
मुसिकोट नगरपालिकाले गर्‍यो अस्थायी र करार सेवाका सम्झौता रद्द
मुसिकोट नगरपलिकाले अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको छ ।
ekantipur.com
September 26, 2025 at 1:02 PM
विभिन्न माग राख्दै प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले वैशाख ५ गते लगाएको ताला खुलेको जानकारी महासंघले विज्ञप्तिमार्फत गराएको छ ।
#विस्तृत on eKantipur | 082.05.12

ekantipur.com/pradesh-6/20...
पत्रकार महासंघ रुकुम पश्चिमको सम्पर्क कार्यालयमा ५ महिनाअघि लगाइएको ताला खुल्यो
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम जिल्ला शाखाको सम्पर्क कार्यालयमा विगत ५ महिनाअघि लगाइएको ताला बिहीबारबाट खुलेको छ ।
ekantipur.com
August 28, 2025 at 11:17 AM
मुसिकोट हेरिटेज रन प्रतियोगिताको उपाधि रुकुम पश्चिमका दुर्गाबहादुर बुढाले जितेका छन् । १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा २८ किलोमिटर लामो दूरी पार गर्दै उनी पहिलो भएका हुन् ।
#विस्तृत on eKantipur | 082.05.12
ekantipur.com/sports/2025/...
मुसिकोट हेरिटेज रन प्रतियोगिताको उपाधि दुर्गालाई
मुसिकोट हेरिटेज रन प्रतियोगिताको उपाधि रुकुम पश्चिमका दुर्गाबहादुर बुढाले जितेका छन्। १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा २८ किलोमिटर लामो दूरी पार गर्दै उनी पहिलो भएका हुन्।
ekantipur.com
August 28, 2025 at 9:00 AM
घोराहीस्थित गुरुकुल एकेडेमीका केसीले थाइल्यान्डको पटायामा आयोजित प्रतियोगितामा रसियन खेलाडीलाई हराउँदै रजत पदक जितेका छन्।
#विस्तृत on eKantipur | 082.04.29
ekantipur.com/sports/2025/...
रुकुमका शुभम् केसी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोस्रो
थाइल्यान्डमा आयोजित तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमका एक बालकले दोस्रो स्थान हासिल गरेका छन् । बाँफिकोट गाउँपालिका–३ दह स्थायी ठेगाना भई हाल घोराहीमा बस्ने वर्ष १२ का शुभम् केसीले आठौं हिरोज अन्...
ekantipur.com
August 14, 2025 at 10:59 AM
ऐतिहासिक खारा ब्यारेक अब भने यहाँबाट हटाइएको छ । तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वताका स्थापना गरिएको सैनिक ब्यारेक हटाउनुको कारणबारे नेपाली सेनाका तर्फबाट भने आधिकारिक धारणा दिन अस्वीकार गरिएको छ ।
#विस्तृत on eKantipur | 082.04.29
ekantipur.com/news/2025/08...
सेनाले छाड्यो सशस्त्र द्वन्द्वको 'ब्याटलग्राउन्ड' खारा ब्यारेक
तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र युद्धताका खुबै सुनिएको नाम हो रुकुमको खारा । त्रिवेणी गाउँपालिका वडा नं. ६ मा अवस्थित सैनिक ब्यारेकमा तत्कालीन माओवादीले गरेको ‘असफल आक्रमण’ र त्यसप...
ekantipur.com
August 14, 2025 at 1:34 AM
लामो समयदेखि विवादको विषय बनेको रुकुम पूर्वको जिल्ला सदरमुकामका बिषयमा नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सदरमुकाम रुकुमकोटमै कायम हुने निर्णय गरेसँगै यो विषय निरुपण भएको छ ।
#विस्तृत on eKantipur | 082.04.07
ekantipur.com/pradesh-5/20...
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नै कायम
लामो समयदेखि विवादको विषय बनेको रुकुम पूर्वको जिल्लाको सदरमुकाम अन्ततः सिस्ने गाउँपालिका वडा नं. ५ र ६ को रुकुमकोटमै कायम भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जिल्ला सदरमुकाम रुक...
ekantipur.com
July 23, 2025 at 1:24 PM
गाउँको छेउमा रहेका धुपी सल्लाको फेदीमा अवस्थित सानो चौरमा साउनको पहिलो शनिबारका दिन एउटा विचित्रको मेला आयोजना गरियो । त्यो विचित्रको मेला हो– झाँक्री मेला ।
#विस्तृत on eKantipur | 082.04.03
ekantipur.com/photo_featur...
लुगुम गाउँमा झाँक्री मेला [तस्बिरहरू]
गाउँको छेउमा रहेका धुपी सल्लाको फेदीमा अवस्थित सानो चौरमा आज साउनको पहिलो शनिबारका दिन एउटा विचित्रको मेला आयोजना गरिएको छ । विचित्रको मेला हो– झाँक्री मेला ।
ekantipur.com
July 20, 2025 at 12:55 AM
Good Morning with Good News: रुकुम पूर्व र बागलुङ जिल्लाको सीमास्थल चौरी लेकमा घुम्न पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ ।
#विस्तृत on eKantipur | 082.04.01
ekantipur.com/pradesh-5/20...
चौरी लेकमा आन्तरिक पर्यटक बढ्दै
रुकुम पूर्व र बागलुङ जिल्लाको सीमास्थल चौरी लेकमा घुम्न पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । समुद्री सतहदेखि करिब ४ हजार मिटरसम्मको उचाइमा अवस्थित यो लेकको मनोरम प्रकृति र सुन्दर बुकीफूलसँग र...
ekantipur.com
July 17, 2025 at 12:17 AM
गत असार १७ गते राति खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीलाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
#विस्तृत on eKantipur | 082.03.31
ekantipur.com/pradesh-6/20...
श्रीमतीको हत्या गर्नेलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
गत असार १७ गते राति खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीलाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
ekantipur.com
July 15, 2025 at 2:38 PM
विद्यालयमा जडान गरिएका सीसी क्यामेरा मार्फत ईन्टरनेटका माध्यमबाट जहाँबाट पनि गतिविधी नियाल्न र आवश्यक अन्तरक्रिया समेत गर्न मिल्ने भएपछी पठनपाठनमा प्रभावकारिता आएको जनता मावि पोखराका प्र.अ. Kalu Khadka ले बताएका छन् ।
#विस्तृत on eKantipur | 082.03.22
ekantipur.com/pradesh-5/20...
शिक्षामा प्रविधिको प्रयोग : सीसी क्यामेरा जडानपछि सजिलो
सिस्ने गाउँपालिका-३ को जनता माध्यामिक विद्यालय, पोखराका प्रधानाध्यापक कलु खड्कालाई काम विशेषले विद्यालयबाहिर रहँदा पनि विद्यालयमा भैरहेको पठनपाठन र विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज भएको...
ekantipur.com
July 6, 2025 at 9:40 AM
गाउँमा युवाहरु बर्षेणी कम हुदैछन् । जति छन् उनिहरुले पनि अनेक गुनासा र टोकाई सहनुपरिहेको छ । तर परेका बेला उनिहरु नै काध थापेर अघि सर्नुपर्छ ।

यसपल्ट गाउँघर घुमेर, यहाँका तन्नेरी र जेष्ठ नागरिकसंग भेटेपछी यति लेख्न सकियो ।
#विस्तृत on eKantipur| 082.03.07
ekantipur.com/News-Folder/...
युवाले बिर्सिएका गाउँ, गाउँले सम्झिएका युवा
सिस्ने गाउँपालिका–३ मा पर्छ पोखरा गाउँ । जिल्ला सदरमुकाम रुकुमकोटबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा पर्ने यो ठाउँको स्वरुप र सुन्दरता जति सुन्दर छ उति नै उराठ लाग्ने कथा छ यहाँका घर–घरको । स्थानीय रा...
ekantipur.com
June 21, 2025 at 2:08 PM
सामान्यतया: वडाभित्रै वडाको भूगोल हुन्छ । तर रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका केही गाउँ यस्ता छन् जुन वडाको भूगोलभन्दा धेरै परसम्म फैलिएका छन् ।
#विस्तृत on eKantipur | 082.02.26

ekantipur.com/pradesh-5/20...
वडाभन्दा पर वडाको भूगोल, सिमांकन मिलाउन पालिकालाई सकस
सामान्यतया: वडाभित्रै वडाको भूगोल हुन्छ । तर रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका केही गाउँ यस्ता छन् जुन वडाको भूगोलभन्दा धेरै परसम्म फैलिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नं...
ekantipur.com
June 9, 2025 at 8:35 AM