#nepalinewsupdate
सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिएका छन्। 😮

#nbsnewsnepali #nepalinews #nepalinewsupdate
April 30, 2026 at 9:23 AM