#prakashmansingh
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#kathmandu #nepal #prakashmansingh #minister
मन्त्री सिंहकाे प्रश्न- राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के गर्न सकौँला त?
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ? भन्दै प्रश्न समेत गरे।
breaknlinks.com
November 24, 2024 at 7:16 AM
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#nepalicongress #prakashmansingh #politics
breaknlinks.com
December 23, 2024 at 5:56 AM
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prakashmansingh #nepalicongress #nepalipolitics
मन्त्री सिंहकाे प्रश्न- कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने?(भिडियाे)
उनले भने, ‘ ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने? यो लिडरस्हरु आउँछन्, जान्छन् यो बेग्लै कुरा हो। तर कुरा के हो भन्दा खेरी कांग्रेसलाई केन्द्रबिन्दुमा र...
breaknlinks.com
December 15, 2024 at 7:48 AM
उपप्रधानमन्त्री सिंहले ‘व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ’ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।
breaknlinks.com/nepali/news/...
#minister #prakashmansingh #politics
व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो: मन्त्री सिंह
उनले भने, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ। परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लाग...
breaknlinks.com
December 13, 2024 at 11:44 AM
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prakashmansingh #minister #politics
देशको संघीयता ढाँचामा परिवर्तन आएको छ: मन्त्री सिंह
उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ। साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ। सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीम...
breaknlinks.com
December 5, 2024 at 6:54 AM