#rabiLamichhane
रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

#ravijee #rabilamichhane #rsp #nepal #jailkoyatra #breaknlinks
November 21, 2024 at 6:18 AM
खोरमा थुन्दैमा बाघ स्याल हुँदैन: रवि लामिछाने

#RabiLamichhane #breaknlinks #bypost #RSP #nepalnews #NikitaPoudel #Nepalesepolitician #investigating #ChhabiLalJoshi
November 19, 2024 at 6:19 AM
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।
#rabilamichhane #Nepal
May 23, 2025 at 3:22 PM
भैरहवा विमानस्थलबाट यसरी निकालियो रवि लामिछानेलाई...

#rabilamichhane #rupandehi #pokhara #kaskipolice #blnews #breaknlinks #nepalnews
November 12, 2024 at 8:30 AM
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ताकाे हुने भएकाे छ।
breaknlinks.com/nepali/news/...
#rsp #court #rabilamichhane #blnews
breaknlinks.com
November 12, 2024 at 8:46 AM
This isn't their victory. This is our movement. A message to those who seek to profit from our struggle. #ToTheOpportunist #Nepal #YouthMovement #GenZ #NepaliHami #ThisIsNotYours #CherishOurNation #ProtectOurHistory #StopTheChaos
#RiseUpNepal #RabiLamichhane
#NepaliPolitics #ChangeIsHere
September 11, 2025 at 12:30 AM
A case of "If #India does, so should we"! Media in #Nepal reporting that ruling Rastriya Swatantra Party (RSP) chair #RabiLamichhane, who visited India in June, will visit #China at the end of August and meeting leaders, including #XiJinping
July 23, 2026 at 2:20 PM
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीकाे बयान सकिएकाे छ।
breaknlinks.com/nepali/news/...
#chhabilaljoshi #rabilamichhane #cooperativecase
सकियाे छविकाे बयान, रविकाे अझै सुरू भएन
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे। जाेशीको बयान सकिएसँगै लिला पछाईंकाे बयान सुरू भएकाे छ। सँगै मुद्...
breaknlinks.com
December 24, 2024 at 11:05 AM
परिवर्तनको लागी कोहि न कोहिले त दुःख, सँघर्ष गर्नै पर्छ । तपाईले आज दुःख, कस्ट पाउँदा जनताले भोली सुख पाउँछ भने सहनोस् 🙏
Rabi Lamichhane माथि राज्यले गरेको अत्याचारको साक्षि हाम्रो पुस्ता हो । ईतिहासले भुल्ने छैन ।
#JusticeForRabiLamichhane #RabiLamichhane #nepalipolitics #disgustingpolitic #राजनैतिकप्रतिसोधबन्दगर
June 22, 2025 at 11:57 AM
Nepal | Kathmandu District court orders release of former Deputy Prime Minister and Home Minister Rabi Lamichhane on bail.

“The court has ordered him to release in bail of Nrs. 6 million,” a court official confirmed ANI.

#Nepal #RabiLamichhane #Kathmandu
January 15, 2025 at 12:33 PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले कालिकोटको रास्कोट अस्पताल निर्माणमा हिनामिनाको सम्भावना नभएकाे दाबी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#rsp #mukuldhakal #rabilamichhane #dparyal #nikitapaudel #raskothospital
रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना छैन, म र रविमाथि छानबिन गर्नुस्: मुकुल ढकाल
‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ। रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो। रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर व...
breaknlinks.com
December 12, 2024 at 9:02 AM
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि रुपन्देहीमा बयान सुरु भएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rupandehi #rsp #nepal #kathmandu #cooperativefraud
रुपन्देहीमा रवि लामिछानेकाे आज पनि बयान
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको हाे।
breaknlinks.com
November 14, 2024 at 5:45 AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिएकाे छ।
breaknlinks.com/nepali/news/...
#rsp #dparyal #rabilamichhane #politics
रास्वपाकाे कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिएकाे छ। रास्वपाको सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हाे।
breaknlinks.com
December 23, 2024 at 11:56 AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पनि निलम्बित भएका छन्।
breaknlinks.com/nepali/news/...
#rsp #rabilamichhane #kaskicourt
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पनि निलम्बित भएका छन्। राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा सभापति रामहरि खतिवडाले...
breaknlinks.com
December 24, 2024 at 8:58 AM
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ।
breaknlinks.com/nepali/news/...
#supremecourt #rsp #rabilamichhane #anupambhattarai
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्याे रास्वपाका नेताहरूसँग लिखित जवाफ
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इ...
breaknlinks.com
December 10, 2024 at 12:29 PM
पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rsp #kaskipolice #districtcourtkaski
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे, मुद्दा दर्ता गर्ने तयारी
पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीका...
breaknlinks.com
December 22, 2024 at 6:09 AM
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rsp #kaskipolice #cooperative
प्रहरीले बुझायाे रविविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा कारबाही गर्न राय
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन स...
breaknlinks.com
December 16, 2024 at 8:59 AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #nepalpolice #parsa #birganj #rsp #cooperative
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
प्रहरीका अनुसार जिल्ला अदालत पर्साले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राईलगायत १४ जनालाई पक्राउ गर्न अनुमति दिएकाे छ। उनीहरूमाथि सानो पाइला सहकारीकाे ८ करोड रूपैयाँ अपचलन गरेको आरोप छ।
breaknlinks.com
December 4, 2024 at 11:34 AM
🚨 रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो।

यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो।

#RabiLamichhane #Nepal
November 24, 2024 at 10:51 AM
सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rupandehi #pokhara #kaskipolice
रवि लामिछानेलाई बुद्ध एयरमार्फत पाेखराबाट रूपन्देही लगियाे (भिडियाे)
सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ। मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे व...
breaknlinks.com
November 12, 2024 at 5:42 AM
गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई तस्बिरको विषयमा यथार्थ छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rameshlekhak #nepalpolice #kaskipolice
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन
‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
breaknlinks.com
December 19, 2024 at 7:58 AM
उनले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार देखाएको आरोप लगाए।
breaknlinks.com/nepali/news/...
#sunilsharma #rabilamichhane #government #pm #homeminister
सरकारले रवि लामिछानेलाई नियतवस अमानवीय व्यवहार गर्‍याे: कांग्रेस सांसद शर्मा
उनले भने,‘ जुन रवैया सरकारले देखाइरहेको छ। सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ। रास्वपा नेता कार्यकर्ताहरुले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन्। अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्न...
breaknlinks.com
December 10, 2024 at 7:33 AM
सभापति लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए।
breaknlinks.com/nepali/news/...
#rsp #rabilamichhane #kaskipolice #dparyal
हिरासतबाट नेताहरूलाई रविले भने- यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउनुस् है
‘हामीले बाहिर बसेर पनि गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो। त्यस कारण तपाईंहरू यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, सक्न...
breaknlinks.com
November 11, 2024 at 12:30 PM