#त
ेरो चरित्रको आलोचना गर्नुअघि,
तिम्रो नियतको ढोका खोल।
तिम्रो मनको माझेरीमा नियालेर हेर त,
ऐना पनि लजाउने अनुहार देख्नेछौ कि! 🙏🏻🌻❤️‍🩹
October 9, 2026 at 8:06 PM
जुम्लाको स्याउ जुम्लामै, स्याउको बाकसमा पैशा ओसारपसार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवास तथा उनका नजिकका व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। साथै हालै चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणका घटनाक्रमसँगै स्याउका बाकसमा नगद ओसारपसार भएको गम्भीर आरोप…
जुम्लाको स्याउ जुम्लामै, स्याउको बाकसमा पैशा ओसारपसार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवास तथा उनका नजिकका व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। साथै हालै चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणका घटनाक्रमसँगै स्याउका बाकसमा नगद ओसारपसार भएको गम्भीर आरोप सार्वजनिक भएको छ। यस घटनाले नेपालमा अवैध धनको भौतिक प्रवाह कति संस्थागत भइसकेको छ भन्ने तीतो यथार्थलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ। स्याउका कार्टुन त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन्, जसले हाम्रो सम्पूर्ण राज्य संरचना र वित्तीय प्रणाली कति कमजोर अनि भ्रष्ट छ भन्ने देखाउँछ। सत्ता, शक्ति र प्रशासनिक पहुँच भएका व्यक्तिहरूका लागि कागजी नोटहरू ओसारपसार गर्नु कुनै कठिन काम रहेन। मुलुकमा अनौपचारिक अर्थतन्त्रको दायरा यति विशाल भइसकेको छ कि जहाँ राज्यका नियम, कानुन र नियमनकारी निकायहरू पूर्ण रूपमा लाचार देखिन्छन्। भ्रष्टाचार र अवैध लेनदेनलाई सहज बनाउने मुख्य माध्यम नै कागजी नोटहरू हुन् भन्ने स्पष्ट हुँदाहुँदै पनि सरकारले नोट खारेजी वा डिमोनिटाइजेशनको बाटो नरोज्नुले राज्यको नियतमाथि गम्भीर प्रश्न खडा गर्छ।
www.abolishoneforall.org
October 8, 2026 at 1:19 AM
द र ल उल म हक क न य
www.deezer.com/search/%E0%A...
द जर मन आइड य ल ज प स तक
search.brave.com/ask?q=Analyz...
कर सर उपय गकर त इ टरफ स
www.etsy.com/search?q=%E0...
आर य
aepiot.ro?q=%E0%A4%86%...
aepiot.com
Deezer
www.deezer.com
October 3, 2026 at 5:53 PM
ज सन म हम मद
bsky.app/search?q=%E0...
ब जक
www.sheetmusicplus.com/en/explore?a...
र ह ल द व व द स म त
aepiot.ro/search.html?...
headlines-world.com
bsky.app
October 3, 2026 at 12:01 PM
ज सन म हम मद
yandex.com/search/?text...
ब जक
search.seznam.cz?q=%E0%A4%AC%...
र ह ल द व व द स म त
www.threads.com/search?q=%E0...
2026 एश य ई ख ल म भ रत
soundcloud.com/search?q=202...
aepiot.com
Yandex
Finds everything
yandex.com
October 3, 2026 at 11:58 AM
ह यसळ स म र ज य
www.sheetmusicplus.com/en/explore?a...
श र र म भ क ज व लणकर
chat.baidu.com/search?word=...
स जय मल ह त र
www.sheetmusicplus.com/en/explore?a...
ग र दत त फ ल म स
headlines-world.com/related-sear...
headlines-world.com
www.sheetmusicplus.com
October 3, 2026 at 11:11 AM
स जय मल ह त र
www.sheetmusicplus.com/en/explore?a...
ग र दत त फ ल म स
chatgpt.com?prompt=Analy...
ग र दत त
www.bing.com/images/searc...
ग र दत त ट म
www.istockphoto.com/search/2/ima...
headlines-world.com
www.sheetmusicplus.com
October 3, 2026 at 9:31 AM
मान्छे मान्छे नै हो, कोही घाउ बन्छन त कोही मलम !!! 😇😌✌️
October 3, 2026 at 2:56 AM
सम्बन्ध होस् त चिया जस्तो,
गाढा होस् न्यानो होस् र मिठास होस्
🤍☕️……………chiya lover 🌻❤️🤭
October 2, 2026 at 6:42 PM
स फ प स क
chatgpt.com?prompt=Analy...
स य क त अरब अम र त
www.sheetmusicplus.com/en/explore?a...
aepiot.ro
ChatGPT
ChatGPT helps you get answers, find inspiration, and be more productive.
chatgpt.com
October 1, 2026 at 12:32 PM
हराउन त यहाँ सबै हराएका छन् , कोही भीडमा त कोही एकान्तमा ।
October 1, 2026 at 5:21 AM
सकेको गरेकै छु अब हुँदैन त के गरूँ... #tamang
October 1, 2026 at 5:14 AM
नगदको आडमा मनपरी कानुन

स्थानीय तहमा हुने प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन, तस्करी र कानुनको धज्जी उडाउने कार्यहरू देशका विभिन्न भागमा निरन्तर सार्वजनिक भइरहेका छन्। कानुनमा प्रस्ट रूपमा तोकिएको न्यूनतम जरिबाना रकमलाई समेत पाखा लगाउँदै स्थानीय निकायका जनप्रतिनिधिहरूले आफ्नो तजविजी अधिकार र…
नगदको आडमा मनपरी कानुन
स्थानीय तहमा हुने प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन, तस्करी र कानुनको धज्जी उडाउने कार्यहरू देशका विभिन्न भागमा निरन्तर सार्वजनिक भइरहेका छन्। कानुनमा प्रस्ट रूपमा तोकिएको न्यूनतम जरिबाना रकमलाई समेत पाखा लगाउँदै स्थानीय निकायका जनप्रतिनिधिहरूले आफ्नो तजविजी अधिकार र तोकआदेशका आधारमा मनपरी छुट दिने वा न्यून जरिबाना गराएर सवारी साधन छोड्ने प्रवृत्तिले सुशासन र कानुनी राजको धज्जी उडाएको छ। यस्ता घटनाहरू केवल कानुन उल्लंघनका सामान्य उदाहरण मात्र होइनन्, यी त नीतिगत र व्यावहारिक भ्रष्टाचारका ज्वलन्त नमुना हुन्।
www.abolishoneforall.org
September 29, 2026 at 9:59 AM
अन हत स ह
aepiot.ro?lang=hi&q=%E...
2026 एश य ई ख ल म भ रत
aepiot.com/advanced-sea...
श य द नप र
www.sheetmusicplus.com/en/explore?a...
र म त र ग ग म ल
headlines-world.com/related-sear...
aepiot.ro
MultiSearch Tag Explorer
MultiSearch Tag Explorer - Search and discover topics.
aepiot.ro
September 27, 2026 at 8:43 AM
हव ई क द बर
www.sheetmusicplus.com/en/explore?a...
च त प वन ब ल भ ष
www.sheetmusicplus.com/en/explore?a...
allgraph.ro
www.sheetmusicplus.com
September 27, 2026 at 7:55 AM
ऋण चुक्ता गर्न त्यति सहज थिएन…
गुनको ऋणले दबाउने र दबिनेको कमी थिएन।

त्यसमाथि, तिम्रो यादको ऋण अझै थपिँदै गयो,
सास फेर्नसमेत मौका रहेन, प्रिय…। ❤️‍🩹

तिम्रो याद र ऋण उस्तै–उस्तै रहेन प्रिय…। ❤️‍🩹
जति पुरानो ऋणको ब्याज घट्दै गयो,
तिम्रो याद भने झन् बढ्दै गयो…।

ऋण त एक दिन चुक्ता होला, प्रिय,
तर तिम्रो यादको हिसाब कहिल्यै मिलेन। ❤️‍🩹
September 26, 2026 at 8:23 PM