#PMNepal
बिरामी पिता भेट्न शिक्षण अस्पताल पुगे प्रधानमन्त्री

#kpsharmaoli #pmnepal #breaknlinks #kpjee #blpost #nepaltop #jhapa #teachinghospital #blnepali
November 23, 2024 at 10:46 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepal #kathmandu
आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं: प्रधानमन्त्री
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्...
breaknlinks.com
November 26, 2024 at 12:24 PM
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसंग नडराउन आग्रह गरेका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #biplab #kpsharmaoli #khadgabahadurbishwakarma
प्रधानमन्त्रीलाई विप्लव समूहको आग्रह- चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोधसंग नडराउनुस्
नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए।
breaknlinks.com
November 26, 2024 at 12:12 PM
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #chinavisit #prachanda #madhavnepal
आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल...
breaknlinks.com
November 25, 2024 at 6:53 AM
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो? भन्दै प्रश्न गरेका छन्।
breaknlinks.com/nepali/news/...
#aajapa #prabhushah #pmnepal #kpsharmaoli
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईंको चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो?
अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ र ध्वस्त हुदै गईरहेको उनले बताए। ओली सरकारको व्यक्तिगत र निहीत स्वार्थ एवं सोचका कारण यस्तो अवस्था आएको उनले बताए।
breaknlinks.com
November 25, 2024 at 9:47 AM
‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ। हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन’, प्रधानमन्त्री ओलीले भने।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #water #nepal #jhapa
देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु: प्रधानमन्त्री
उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए।
breaknlinks.com
December 9, 2024 at 7:34 AM
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #pokharaairport
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरे।
breaknlinks.com
November 19, 2024 at 12:28 PM
उनले अहिले चीनसँग बीआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन्।
breaknlinks.com/nepali/news/...
#BRI #CpnUml #PradipGyawali #China #Pmnepal #Kpsharmaoli
प्रदीप ज्ञवाली भन्छन्- बीआरआई ऋणमा लिनु उचित छैन
उनले भने, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत छुट्याउँछौँ, कूल बजेटको खर्च हुन्छ, त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ। यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ। त्यसैले अहिले यति नै ...
breaknlinks.com
November 27, 2024 at 11:41 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #kathmandu #nepal
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हाे: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।
breaknlinks.com
December 13, 2024 at 10:43 AM
नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताएकाे छ।
breaknlinks.com/nepali/news/...
#NepaliCongress #BRI #China #PMNepal #PrakashsaranMahat
बीआरआईमा अनुदान लिनुपर्ने कांग्रेसकाे पुरानै अडान
‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सर...
breaknlinks.com
December 9, 2024 at 7:15 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #population #kathmandu
जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ: प्रधानमन्त्री
उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए।
breaknlinks.com
November 27, 2024 at 9:33 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्।
breaknlinks.com/nepali/news/...
#KpSharmaOli #BRI #ChinaVisit #PmNepal
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली
पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्।
breaknlinks.com
November 25, 2024 at 9:09 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #kathmandu #doctor
आवासीय चिकित्सकको सुविधासम्बन्धी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रका आधारमा यही मंसिर ११ गतेभित्र स्वमूल्यांकन फारम ...
breaknlinks.com
November 24, 2024 at 9:53 AM
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #yamari #newari #kathmandu
राष्ट्रिय ज्यापु दिवसका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा, नेवारी संस्कृतिकाे संरक्षण गर्नुपर्नेमा जोड
यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ। उक्त दिन काठमाडौँम र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ। कार्यक्रममा ज्यापु प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।
breaknlinks.com
November 27, 2024 at 7:24 AM
प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु। मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ।’
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #cpnuml #politics
अब तर्क गरिहनु आवश्यक छैन, देश बनाउने पार्टी एमाले मात्रै हो: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु...
breaknlinks.com
December 29, 2024 at 11:07 AM
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepalipolitics
सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थ...
breaknlinks.com
December 18, 2024 at 9:50 AM
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #politics #nepal
गरिब जनताका लागि वर्तमान सरकार अभिभावक बनेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
breaknlinks.com
December 17, 2024 at 9:16 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन्।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #politics
‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले वर्तमान सरकार बन्याे’
प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।
breaknlinks.com
December 15, 2024 at 9:30 AM
भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#PMNepal #KpSharmaOli #IndianRAW #LakkiBista
भारतीय पूर्व ‘रअ’ एजेण्टकाे खुलासाः १०–१५ दिनभित्रै ‘ओली सरकार’ ढल्छ (भिडियाे)
भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्। पूर्व ‘रअ’ एजेण्ट बिष्टले नवभारत टाइम्समा कुराकानी ...
breaknlinks.com
December 15, 2024 at 7:10 AM
प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिए।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #kathmandu #cpnuml #politics
हाम्रो पार्टी केवल राजनीति गर्न होइन, देश बनाउन जन्मेको हो: प्रधानमन्त्री
अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए। पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा स...
breaknlinks.com
December 15, 2024 at 6:43 AM
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #pmnepal #politics
माओवादीकाे निष्कर्ष- प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएन
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।  शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्ताे निष्कर्ष...
breaknlinks.com
December 13, 2024 at 11:17 AM
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepal #china
नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन्।
breaknlinks.com
December 13, 2024 at 6:23 AM