#nagarikfrontline
कुलिङ पिरियडमाथिको गडबडीमा कस्को दोष छ ? | Ramhari Khatiwada | Nagarik Frontline
#ramharikhatiwada #nagarikfrontline #nagariknetwork
youtube.com/watch?v=B-cN...
कुलिङ पिरियडमाथिको गडबडीमा कस्को दोष छ ? | Ramhari Khatiwada | Nagarik Frontline
YouTube video by Nagarik Network
youtube.com
August 15, 2025 at 10:11 AM
‘विश्व तापमानको समस्या मधेसले भोगिरहेको छ’ - संघीयताको हामी पक्षधर मात्रै होइन वकालत गर्ने मान्छे हौं। संघीयताअगाडि काठमाडौंभन्दा बाहिर कहाँ कतिवटा चार लेनका सडक थिए? कति ठाउँमा पिच सडक थियो? #nagarikinterview #nagarikfrontline #satishkumarshingh
nagariknews.nagariknetwork.com/interview/ma...
‘विश्व तापमानको समस्या मधेसले भोगिरहेको छ’
यतिबेला मधेस प्रदेश सुक्खा खडेरीको चपेटामा परेको छ । प्रदेश सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस गरेपछि संघ सरकारले निर्णय गरेर त्यसको समाधानका निम्ति पहल सुरु भएको छ।
nagariknews.nagariknetwork.com
July 31, 2025 at 3:48 AM
🚨 नागरिक फ्रन्टलाइनमा बुधबार साँझ ७ बजे
हामी नेपाली कांग्रेसका नेता, डा.मिनेन्द्र रिजालसँग 🎙️ प्रत्यक्ष कुराकानी गर्दैछौं ।

प्रत्यक्ष प्रसारणमा आउनुहोस् र तपाईं पनि प्रश्न 💬राख्नुहोस् । हामी सिधैं अतिथिसम्म पुर्‍याउनेछौं ।

#minendrarijal #NepaliCongress #nagarikfrontline #livestreaming #Livecomments #NagarikNews #NagarikDaily #NagarikAaja #Nepal #NepaliNews #NP #social
June 25, 2025 at 3:44 AM
🚨 नागरिक फ्रन्टलाइनमा बुधबार साँझ ७ बजे
हामी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष, पम्फा भुसालसँग 🎙️प्रत्यक्ष कुराकानी गर्दैछौं ।

प्रत्यक्ष प्रसारणमा आउनुहोस् र तपाईं पनि प्रश्न 💬राख्नुहोस् । हामी सिधैं अतिथिसम्म पुर्‍याउनेछौं ।

#pamphabhusal #Maobadi #nagarikfrontline #livestreaming #Livecomments #NagarikNews #NagarikDaily #NagarikAaja #Nepal #NepaliNews #NP #social
May 14, 2025 at 5:30 AM
‘पूर्वराजा ज्ञानेन्द्रलाई बेलैमा सरकारले बयान लिनुपर्छ’ - पुरातनपन्थीहरू आजभन्दा हिजो राम्रो थियो भन्ने गर्छन्। हिजोकै गुणगान गएर पछाडि फर्कन खोज्छन्। #Nagarikfrontline #BRB
nagariknews.nagariknetwork.com/interview/14...
‘पूर्वराजा ज्ञानेन्द्रलाई बेलैमा सरकारले बयान लिनुपर्छ’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको निकासका निम्ति कार्यकारी राष्ट्रपतिमा जानुपर्ने सुझाव दिएका छन्।
nagariknews.nagariknetwork.com
April 4, 2025 at 5:19 AM
माओवादीले #गणतन्त्र ल्यायो, समृद्धिका लागि नयाँ समाजवादी शक्ति चाहिन्छ: डा. भट्टराई | #brb #nagarikfrontline
nagariknews.nagariknetwork.com/politics/147...
माओवादीले गणतन्त्र ल्यायो, समृद्धिका लागि नयाँ समाजवादी शक्ति चाहिन्छ: डा. भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी पार्टी आफूले स्थापना गरेको बताउँदै यसले गणतन्त्र स्थापनासम्मको एउटा अध्याय पूरा गरेको उल्लेख गरेका छन...
nagariknews.nagariknetwork.com
April 2, 2025 at 2:36 PM
हाम्रा कमजोरी भनेका राजतन्त्र स्थापना गर्ने महलहरू होइनन् - पृथ्वीनारायणले यो देश निर्माणमा अग्रणी भूमिका खेल्नुभएको हो, तर उहाँका छोराहरू सबैले त्यही गरे त ? #nagarikfrontline
nagariknews.nagariknetwork.com/interview/14...
हाम्रा कमजोरी भनेका राजतन्त्र स्थापना गर्ने महलहरू होइनन्
राजावादीहरूले गरेको अराजक गतिविधिका कारण शुक्रबार राजधानीको कोटेश्वर क्षेत्र रण मैदान बन्न पुग्यो।
nagariknews.nagariknetwork.com
March 30, 2025 at 2:59 PM