#NagarikNews
#संघीयता खर्चिलो भएको तथ्यले पुष्टि गर्दैन - धेरैले नेपाली अर्थतन्त्रमा अन्धकार शिवाय केही देख्दैनन्। तर, अर्थविद् तथा पूर्वसचिव रामेश्वर खनालले हाम्रो अर्थतन्त्रका धेरै उज्याला पाटा देखेका छन्।
#NagarikNews #rameshwarkhanal #Nepalieconomy
nagariknews.nagariknetwork.com/interview/14...
संघीयता खर्चिलो भएको तथ्यले पुष्टि गर्दैन
धेरैले नेपाली अर्थतन्त्रमा अन्धकार शिवाय केही देख्दैनन्। तर, अर्थविद् तथा पूर्वसचिव रामेश्वर खनालले हाम्रो अर्थतन्त्रका धेरै उज्याला पाटा देखेका छन्।
nagariknews.nagariknetwork.com
May 31, 2025 at 10:16 AM
यो देशका #नेता सुध्रँदैनन्? - देशमा दैनिक मेहनत गर्ने मानिसको अवस्था कहिले उक्सिने हो थाहा छैन तर केही बिचौलिया, नेता र उच्च पदस्थका लागि यो सुनको लंका हो। उपलब्धि नै उपलब्धि छन्। #nagariknews #byroad #byroad2025
nagariknews.nagariknetwork.com/opinion/aren...
यो देशका नेता सुध्रँदैनन्?
हुनुपर्ने पनि यही हो। सहर जति व्यस्त हुन्छन्, यहाँका मानिस त्यतिकै कमाउन सक्ने हुन्छन्।
nagariknews.nagariknetwork.com
August 10, 2025 at 4:13 AM
संसद्को यो बेहाल ! - कर्मचारीले कलम घुमाए पनि सांसदले थाहै पाएनन्। #NagarikNews #NepaliNews #editorial #NagarikEditorial #Parliament
nagariknews.nagariknetwork.com/editorial/14...
संसद्को यो बेहाल !
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले पठाएको निजामती सेवा विधेयक आइतबार जस्ताको तस्तै पारित भयो भनिएको थियो।
nagariknews.nagariknetwork.com
July 1, 2025 at 4:38 AM
🚨 नागरिक फ्रन्टलाइनमा बुधबार साँझ ७ बजे
हामी नेपाली कांग्रेसका नेता, डा.मिनेन्द्र रिजालसँग 🎙️ प्रत्यक्ष कुराकानी गर्दैछौं ।

प्रत्यक्ष प्रसारणमा आउनुहोस् र तपाईं पनि प्रश्न 💬राख्नुहोस् । हामी सिधैं अतिथिसम्म पुर्‍याउनेछौं ।

#minendrarijal #NepaliCongress #nagarikfrontline #livestreaming #Livecomments #NagarikNews #NagarikDaily #NagarikAaja #Nepal #NepaliNews #NP #social
June 25, 2025 at 3:44 AM
🚨 नागरिक फ्रन्टलाइनमा बुधबार साँझ ७ बजे
हामी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष, पम्फा भुसालसँग 🎙️प्रत्यक्ष कुराकानी गर्दैछौं ।

प्रत्यक्ष प्रसारणमा आउनुहोस् र तपाईं पनि प्रश्न 💬राख्नुहोस् । हामी सिधैं अतिथिसम्म पुर्‍याउनेछौं ।

#pamphabhusal #Maobadi #nagarikfrontline #livestreaming #Livecomments #NagarikNews #NagarikDaily #NagarikAaja #Nepal #NepaliNews #NP #social
May 14, 2025 at 5:30 AM